Like us!
Follow us!

#financial report

नबिल बैंकको नाफा ३० प्रतिशतले बढ्यो, वितरणयोग्य कति ?

नबिल बैंकको नाफा ३० प्रतिशतले बढ्यो, वितरणयोग्य कति ?

लगानीखबर, काठमांडौ- नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा बृद्धि आएको छ । ...