Like us!
Follow us!

INSURANCE

हिमालयन रि इन्स्योरेन्स असार १७ बाट सञ्चालन आउने, ३ अर्बको आईपीओ ल्याउने

हिमालयन रि इन्स्योरेन्स असार १७ बाट सञ्चालन आउने, ३ अर्बको आईपीओ ल्याउने

लगानी खबर, काठमाडौं - गत जेठको तेस्रो साता कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाएको हिमालयन रि इन्स्योरेन्स कम्पनी असार १७ गते अर्थात् जुलाई १ तारीखबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ...