Like us!
Follow us!

हिमालयन रिइन्स्योरेन्सको नाफा १९ करोड, अन्य सूचक कस्ता छन् ?

हिमालयन रिइन्स्योरेन्सको नाफा १९ करोड, अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडाैँ - हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

यस अवधिमा इन्स्योरेन्स नाफा बढेर १९ करोड ६४ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो त्रैमाससम्ममा कम्पनीले १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । यो ३ महिनामा कम्पनीले ७ करोड रुपैयाँ खुद मूनाफा कमाएको हो । 

७ अर्ब रुपैयाँ चुक्त्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६ लाख रुपैयाँ रहेको छ ।

6292cf1ac46f7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।