लगानी खबर, काठमाडौं – नबिल बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । ...
लगानी खबर, काठमाडौँ - नबिल बैंक लिमिटेले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
लगानी खबर, काठमाडौँ - नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिएको छ ।
लगानी खबर, काठमाडौँ - नबिल बैंक लिमिटेडले कार्तिक एक गते शनिबार अर्थात् घटस्थापनाकाे दिन सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियाे सार्वजनिक गर्याे, जुन भिडियाे अहिले जताततै भाइरल बनेकाे छ । ...
लगानी खबर, काठमाडौँ - नबिल बैंक लिमिटेडले संस्थापक समूहकाे शेयरहरू बिक्री गर्ने भएकाे छ । ...
लगानी खबर, काठमाडौँ - नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई कार्तिक मसान्तभित्र ग्राहक पहिचान विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । ...
लगानी खबर, काठमाडौँ - नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ । ...
लगानी खबर, काठमाडौँ - नबिल बैंक लिमिटेडले नेपाल धितोपत्र बजार (NEPSE) मा कारोबार हुने शेयरहरू धितो राखी बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउने भएकाे छ । ...