Like us!
Follow us!

नबिल बैंकका ग्राहकलाई अत्यन्त जरुरी सूचना !

नबिल बैंकका ग्राहकलाई अत्यन्त जरुरी सूचना !

लगानी खबर, काठमाडौँ - नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।

बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको माेबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेकाे हाे l 

दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयाेगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयाेगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएकाे बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेकाे हाे l 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f7703419c55d.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।