Like us!
Follow us!

सबैको मन चुम्न सफल नबिल बैंकको भिडियोमा आखिर के छ ?

सबैको मन चुम्न सफल नबिल बैंकको भिडियोमा आखिर के छ ?

लगानी खबर, काठमाडौँ - नबिल बैंक लिमिटेडले कार्तिक एक गते शनिबार अर्थात् घटस्थापनाकाे दिन सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियाे सार्वजनिक गर्याे, जुन भिडियाे अहिले जताततै भाइरल बनेकाे छ । 

सबैकाे मन चुम्न सफल उक्त भिडियाे महान पर्व दशैंलाई लक्षित गर्दै बनाइएकाे छ । डिजिटल कारोबारलाई पाेत्साहन गर्दै बनाइएकाे विज्ञापनमुलक यस भिडियोले सम्पूर्ण नेपालीकाे मन छाेएकाे छ । अहिलेकाे विषम परिस्थिती, महामारीले मच्चाएकाे आतंक र चाडपर्व यस्ता सबै कुरालाई समेटेर बनाइएकाे याे भिडियाे साँच्चै नै उदाहरणीय छ । हजाराैँ वाक्यले बाेल्न नसक्ने कुरा याे एउटा यथार्थपरक भिडियाेले बाेल्दछ ।

हेर्नुस् आखिर के छ याे भिडियाेमा :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।