लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत अघिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को चौंथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । ...
लगानीखबर, काठमाडौँ - कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । ...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको खाता नम्बर परिवर्तन गरेको गरेको छ । ...
लगानीखबर, काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडद्धारा आफ्ना ऋणी/ग्राहकहरुलाई पुर्नकर्जाको लागि भाद्र ३१ गतेसम्म आवेदन दिनका लागि अनुरोध गरेको छ । ...
लगानीखबर काठमाडौं, ग्लोबल आइएमई बैंकले एक द्वार प्रणाली अनुरुप ‘ग्लोबल कनेक्ट’ नामक कल सेन्टरको सुरुवात गरेको छ । ...
लगानीखबर काठमाडौं, प्रभु बैंक लिमिटेडले आन्तरीक राजश्व संकलन सेवा सोमबारबाट सुरु गरेको छ । ...
लगानीखबर काठमाडौं, माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई बिगत वर्षहरुको लिन बाँकी भएका नगद लाभांश बुझिलिन अनुरोध गरेको छ । ...
लगानीखबर काठमाडौं,, नबिल बैंक लिमिटेडले आफ्ना सबै ऋणी ग्राहकहरुलाई शुन्य दशमलव २५ प्रतिशत व्याज छुट दिएको छ । ...