Like us!
Follow us!

माछापुच्छ्रे बैंकले आफ्ना शेयरधनीहरुलाई गर्याे यस्तो अनुरोध

माछापुच्छ्रे बैंकले आफ्ना शेयरधनीहरुलाई गर्याे यस्तो अनुरोध

लगानीखबर काठमाडौं, माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई बिगत वर्षहरुको लिन बाँकी भएका नगद लाभांश बुझिलिन अनुरोध गरेको छ ।
बैंकले बैंकको १९ औँ, २० औँ र २१ औँ वार्षिक साधारण सभाहरूबाट पारित भएको ६ प्रतिशत, १० प्रतिशत र ११ प्रतिशत नगद लाभांश लिन अनुरोध गरेको हो ।
शेयरधनीहरुले हालसम्म लिन बाँकी भएको नगद लाभांश, बोनस तथा हकप्रद शेयरहरू तलको सूचनामा उल्लेख गरिए अनुसार व्यवस्था सम्पन्न गरेर मात्र संकलन गर्न सक्नेछन् । 
बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।