लगानी खबर, काठमाडौं - चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रुपैयाँ पुगेको छ । ...
लगानी खबर, काठमाडौं - हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
लगानी खबर, काठमाडौं - वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडलाई कारोनाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ ।
लगानी खबर, काठमाडौँ - मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ६.५० अंकले घटेर २८१६.५६ विन्दुमा पुगेकाे छ । ...
लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार दाेहाेराे अंकले घट्दा पनि काराेबार रकमले भने नयाँ रेकर्ड बनाएकाे छ । ...
लगानी खबर, काठमाडौँ - मंगलबार नेप्से सूचक र काराेबार रकम दुवैले नयाँ रेकर्ड बनाएका छन् । ...
लगानी खबर, काठमाडौँ - साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक २०.७१ अंकले बढेर हालसम्मकै उच्च अर्थात् २७५९.२१ विन्दुमा पुगेकाे छ । ...
लगानी खबर, काठमाडौं - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...