लगानी खबर, काठमाडाैँ - लुम्बिनी जनरल इन्स्युरेन्सले ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । ...
लगानी खबर, काठमाडाैँ - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ । ...
लगानी खबर, काठमाडाैँ - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री गरेको ३० प्रतिशत हकप्रद सेयर लगानीकर्ताको हितग्राही खातामा गरिएको कम्पनीले जनाएको छ । ...
लगानी खबर, काठमाडौं - बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खाता ‘डिम्याट’मा जम्मा भएको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि BNHC सिम्बोल प्राप्त गरेको छ...
लगानी खबर, काठमाडाैँ - युनिलिभर नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । ...
लगानी खबर, काठमाडाैँ - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकको लागि विशेष योजना ल्याएको छ । ...
लगानी खबर, काठमाडौं - हरेक वर्ष असार मसान्तमा डिम्याट (हितग्राही) खाता नवीकरण गर्नुपर्ने हुन्छ । ...
लगानी खबर, काठमाडौं- सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ । ...