लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । ...
लगानी खबर, काठमाडाैँ - मंगलबारदेखि लगातार बढेकाे बजार आज चाैँथाे दिन पनि बढेकाे छ । ...
लगानी खबर, काठमाडाैँ - अपर तामाकोशी हाईड्रोपावरको हिजाे (बिहिबार ) बसेको संचालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । ...
लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.७१ अंकले बढेर २००१.५३ विन्दुमा पुगेकाे छ । ...
लगानी खबर, काठमाडाैँ - हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेलाई प्राप्ति गर्ने सम्झौतामा आज हस्ताक्षर भएकाे छ । ...
लगानी खबर, काठमाडाैँ - साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नगद लाभांश सम्बन्धित सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । ...
लगानी खबर, काठमाडाैँ - अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) आज (असार ३० गते, बिहीबार) बाँडफाँड भएकाे छ । ...
लगानी खबर, काठमाडाैँ - सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ६ गते शुक्रबारदेखि आयाेजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ । ...