Like us!
Follow us!

नेप्सेमा ३ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?

नेप्सेमा ३ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ ।

१. आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९.६२ प्रतिशत बोनस बापतको ६ लाख २ हजार २ सय २ दशमलव ६१ कित्ता सेयर सूचिकृत भएको हो ।

२. मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बोनस बापतको ३ लाख ४० हजार ८ सय ७४ दशमलव ३५७५ कित्ता सेयर सूचिकृत भएको हो ।

३. स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बाेनस बापतकाे १७ लाख ९१ हजार ७ सय कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।