लगानी खबर, काठमाडाैँ - आज (साेमबार) सेयर बजार राताम्मै भएकाे छ । ...
लगानी खबर, काठमाडाैँ - रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १३ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आइपिओ) आवेदन दिने समय थप गरिएको छ ।
लगानी खबर, काठमाडाैँ - एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...
लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज साेमबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । ...
लगानी खबर, काठमाडाैँ - थप ३ कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति प्राप्त गरेका छन् । ...
लगानी खबर, काठमाडाैँ - ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने 'ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१' असार २२ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरिएको छ । ...
लगानी खबर, काठमाडाैँ - नेपाल एसबीआई बैंक लिमिटेडले असार २२ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थपिएकाे छ । ...
लगानी खबर, काठमाडाैँ - आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ विन्दुमा झरेकाे छ । ...