लगानी खबर, काठमाडाैँ - इङ्वा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । ...
लगानी खबर, काठमाडाैँ - साताकाे अन्तिम काराेबार दिन नेप्सेमा करेक्सन देखिँदा २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । ...
लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज शुक्रबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । ...
लगानी खबर, काठमाडाैँ - सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले असार २ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने म्याद थपिएकाे छ । ...
लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ विन्दुमा पुगेकाे छ । ...
लगानी खबर, काठमाडाैँ - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ । ...
लगानी खबर, काठमाडाैँ - मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १ गते बुधबारदेखि आयाेजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने म्याद थपिएकाे छ । ...
लगानी खबर, काठमाडाैँ - हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । ...