Like us!
Follow us!

आईपीओ निष्कासन गर्न इङ्वा हाइड्रोले दियाे बाेर्डमा निवेदन

आईपीओ निष्कासन गर्न इङ्वा हाइड्रोले दियाे बाेर्डमा निवेदन

लगानी खबर, काठमाडाैँ - इङ्वा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १८ कराेड रूपैयाँ बराबरकाे १८ लाख कित्ता आईपीओ निष्कासन गर्न हिजाे असार १६ गते, बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।