Like us!
Follow us!

नेप्सेमा थपियाे २२ लाख कित्ता ऋणपत्र

नेप्सेमा थपियाे २२ लाख कित्ता ऋणपत्र

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेञ्चुरी बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । 

स्टकका अनुसार बैंककाे २२ लाख कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे ।

62beb9be0d373.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।