Like us!
Follow us!

नेप्सेमा थपियाे एक कम्पनीकाे बाेनस

नेप्सेमा थपियाे एक कम्पनीकाे बाेनस

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज साेमबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार संस्थाको २९.५० प्रतिशत बोनस बापतको ५० लाख २ सय ५० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

 

62cbd3e1d5be9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।