लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले ६ हजार कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएकाे छ । ...
लगानी खबर, काठमाडौं – नेपाल धितोपत्र बोर्डले शेयर बजारमा ‘टी प्लस टू’ व्यवस्था कायम गरेकाे छ । ...
लगानी खबर, काठमाडौँ - पिपुल्स पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
लगानी खबर, काठमाडौँ - आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साताैँ वार्षिक साधारण सभा आज (पाैष २४ गते, शुक्रबार) एशियन हाेटेल, कालिकानगर, रूपन्देहीमा सम्पन्न भएकाे छ । ...
लगानी खबर, काठमाडौं – तारागाउँ रिजेन्सी होटेल लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । ...
लगानी खबर, काठमाडौँ - अपि पावर कम्पनी लिमिटेडले पाैष ६ गते, साेमबारबाट पुस १३ गते, साेमबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद शेयरमा परेका बाेलपत्रहरू पाैष १९ गते, आइतबार खोलिएकाे छ । ...
लगानी खबर, काठमाडौँ - नेपाल फाइनान्स कम्पनी लिमिटेडले ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने भएकाे छ । ...
लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले पाैष १९ गते, आइतबारबाट बिक्री खुल्ला गरेकाे ४ कम्पनीकाे लिलामी शेयरमा आवेदन दिने आज (पाैष २४ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ । ...