लगानी खबर, काठमाडौँ - जानकी फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा पाैष मसान्त भित्र सम्पन्न गर्न नसक्ने भएकाे छ । ...
लगानी खबर, काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । ...
लगानी खबर, काठमाडौं – नेपाल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । ...
लगानी खबर, काठमाडौं – ज्योति विकास बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (पुस २८ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । ...
लगानी खबर, काठमाडौं – नेपाल फाइनान्स कम्पनी लिमिटेडले पुस १७ गते, शुक्रबारबाट पुस २४ गते शुक्रबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा परेका बाेलपत्रहरू आज (पुस २८ गते, मंगलबार) खाेलिने भएकाे छ । ...
लगानी खबर, काठमाडौं – प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । ...
लगानी खबर, काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले निष्कासन गर्न लागेकाे हकप्रद शेयर सुरक्षित गर्ने आज (पुस २८ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । ...
लगानी खबर, काठमाडौं – आज (पुस २८ गते, मंगलबार) विभिन्न १० वटा कम्पनीकाे साधारण सभा हुँदैछ । ...