Like us!
Follow us!

यसकारण जानकी फाइनान्सले साधारण सभा चैत मसान्तसम्म मात्र गर्ने

यसकारण जानकी फाइनान्सले साधारण सभा चैत मसान्तसम्म मात्र गर्ने

लगानी खबर, काठमाडौँ -  जानकी फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा पाैष मसान्त भित्र सम्पन्न गर्न नसक्ने भएकाे छ ।

कम्पनीले बाह्य लेखापरिक्षण कार्यमा प्राविधक कारणले ढिलाई भएकाे हुनाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा चैत्र मसान्तसम्ममा सम्पन्न गरिने एक सूचना मार्फत जानकारी दिएकाे छ ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ffd5625addc0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।