Like us!
Follow us!

तारागाउँ रिजेन्सी होटेलले गर्यो लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटेलले गर्यो लाभांश घोषणा

लगानी खबर, काठमाडौं – तारागाउँ रिजेन्सी होटेल लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे हिजाे (पुस २३ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे कर सहित १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ff801eb57b97.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।