Like us!
Follow us!

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने

लगानी खबर, काठमाडौँ - नेपाल फाइनान्स कम्पनी लिमिटेडले ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने भएकाे छ ।

कम्पनीकाे पाैष २२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकमा ललितपुर महानगरपालिका वडा नं. ५ लगनखेल स्थित प्रधान कार्यालय रहेकाे ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने निर्णय भई पाैष २३ गते प्राप्ति सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर सम्पन्न भएकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ff7f1ed1ee1b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।