लगानी खबर, काठमाडाैँ - एसईईकाे नतिजा सार्वजनिक भएकाे छ । बुधबार बसेकाे राष्ट्रिय परीक्षा बोर्डकाे बैठकले गरेकाे निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरिएको हाे ।
लगानी खबर, काठमाडौं - एनसेलले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । ...
लगानी खबर, काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । ...
लगानी खबर, काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज (शनिबार) सार्वजनिक गर्ने भएको छ । ...
लगानी खबर, काठमाडौं - काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । ...
लगानी खबर, काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । ...
लगानी खबर, काठमाडौं - सरकारले यस वर्षको एसईई परीक्षा नतिजा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ । ...
लगानी खबर, काठमाडौं - सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । ...