Like us!
Follow us!

एसइईको नतिजा सार्वजनिक

एसइईको नतिजा सार्वजनिक

लगानी खबर, काठमाडाैँ - एसईईकाे नतिजा सार्वजनिक भएकाे छ । बुधबार बसेकाे राष्ट्रिय परीक्षा बोर्डकाे बैठकले गरेकाे निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरिएको हाे । 

यस वर्षको एसइई परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका दिए । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।