लगानी खबर, काठमाडौं - सप्तरीको कदमाहामा सञ्चालित मेरो माइक्रोफाइनान्स लघुवित्त बैंकका कर्मचारीहरुमाथि ऋण तिर्न नसक्दा ऋणीको घरमा आगो लगाइदिएको आरोप लागेको छ । ...
लगानी खबर, काठमाडौं - सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १५० मिलियन अमेरिकी डलर (१८ अर्ब रुपैयाँ) सहुलियत ऋण सहायता स्वीकार्ने लिने निर्णय गरेको छ । ...
लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९१ जना ऋणीलाई पौने १२ अर्ब पुनर्कर्जा स्वीकृत गरेको छ । ...
लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंककाे राष्ट्र ॠण व्यवस्थापन विभागकाे नाम परिवर्तन भएकाे छ । ...
लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेशन निर्माणका लागि सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरेको छ । ...
लगानी खबर, काठमाडौं - नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि विश्व बैंक र नेपाल सरकारबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । ...
लगानी खबर, काठमाडाैँ - मोटर बाटो नपुगेको जग्गा धितोमा राखी २० लाखसम्म ऋण लिन पाइने भएकाे छ । ...
लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेकाे छ । ...