Like us!
Follow us!

राष्ट्र बैंकले परिवर्तन गर्याे ॠण व्यवस्थापन विभागकाे नाम

राष्ट्र बैंकले परिवर्तन गर्याे ॠण व्यवस्थापन विभागकाे नाम

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंककाे राष्ट्र ॠण व्यवस्थापन विभागकाे नाम परिवर्तन भएकाे छ । 

बैंककाे सञ्चालक समितिकाे भदाै ३० गते, बसेकाे बैठकले नेपाल राष्ट्र बैंक, राष्ट्र ॠण व्यवस्थापन विभागकाे नाम नेपाल राष्ट्र बैंक, माैद्रिक व्यवस्थापन विभाग कायम गरिएकाे बैंकले एक सूचना मार्फत् जानकारी दिएकाे छ । 

सूचना हेर्नुहाेस् :

6152c7ef4f969.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।