Like us!
Follow us!

#LUK

तपाईंकाे खाता ठिक छ ? लक्ष्मी उन्नत्ती कोषले आजदेखि लाभांश पठाउँदै

तपाईंकाे खाता ठिक छ ? लक्ष्मी उन्नत्ती कोषले आजदेखि लाभांश पठाउँदै

लगानी खबर, काठमाडाैँ - लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नत्ती कोषले आज (साउन १९ गते, मंगलबार) बाट इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गर्ने भएकाे छ । ...