Like us!
Follow us!

नयाँ आर्थिक वर्षकाे लाभांश घाेषणा गर्नेमा पहिलाे बन्याे लक्ष्मी उन्नत्ती कोष

नयाँ आर्थिक वर्षकाे लाभांश घाेषणा गर्नेमा पहिलाे बन्याे लक्ष्मी उन्नत्ती कोष

लगानी खबर, काठमाडाैँ - नयाँ आर्थिक वर्ष २०७७/७८ काे लाभांश घाेषणा गर्नेमा लक्ष्मी उन्नत्ती कोष पहिलाे कम्पनी बनेकाे छ ।

लक्ष्मी बैंकद्वारा प्रवर्द्धन गरिएकाे लक्ष्मी क्यापिटल मार्केट लिमिटेड याेजना व्यवस्थापक रहेकाे लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नत्ती कोषकाे आज (श्रावण ५ गते, मंगलबार) बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि यस याेजनाकाे इकाईधनीहरूलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएकाे हाे ।

60f656e62cc23.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।