Like us!
Follow us!

#Investors

बहानाबाजी नगरी यथाशीघ्र ब्राेकर लाइसेन्सकाे मस्याैदा पारित गर्न लगानीकर्ताकाे आग्रह

बहानाबाजी नगरी यथाशीघ्र ब्राेकर लाइसेन्सकाे मस्याैदा पारित गर्न लगानीकर्ताकाे आग्रह

लगानी खबर, काठमाडाैँ - नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल र शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् ।