Like us!
Follow us!

लगानीकर्ता र गभर्नरबीच भेटवार्ता, माग पुरा गर्न गभर्नर सकारात्मक

लगानीकर्ता र गभर्नरबीच भेटवार्ता, माग पुरा गर्न गभर्नर सकारात्मक

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकमा आज नेपाल पुँजीबजार लगानीकर्ता संघका पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहित बोर्डका पदाधिकारी बीच भेटघाट भएकाे छ ।

उक्त भेटमा सेयर बजारको पछिल्लो अवस्था, सेयर बजारमा परेको दवाव, ४/१२ करोडको क्याप, CD र CCD को बारेमा अवगत गराइएकाे छ ।

महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रको अवस्थालाई मध्यनजर गर्दै लगानीकर्ताको समस्यालाई गम्भिर रुपले अध्ययन भइरहेको र त्यसतर्फ कसरी सहजिकरण गर्ने भन्ने बारेमा छलफल अगाडि बढाउने जानकारी गराएका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।