लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार उच्च अंकले वृद्धि भएको छ । ...
लगानी खबर, काठमाडाैँ - बुधबार सेयर बजार चम्किएकाे छ । ...
लगानी खबर, काठमाडौं - आज (बुधबा) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ...
लगानी खबर, काठमाडाैँ - धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ । ...
लगानी खबर, काठमाडौं - आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ७.८४ अंकले बढेर २७१९.९१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.५९ अंकले बढेर ५०९.२१ विन्दुमा पुगेको छ । ...
लगानी खबर, काठमाडाैँ - एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (असाेज ६ गते, बुधबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । ...
लगानी खबर, काठमाडाैँ - दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (असाेज ६ गते, बुधबार) त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा अहिले बिहान ११ बजेबाट जुम मार्फत सञ्चालन हुनेछ । ...
लगानी खबर, काठमाडाैँ - रुरु जलविद्युत परियोजना लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (असाेज ६ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । ...