लगानी खबर, काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले तेर्हौं वार्षिक साधारणसभा आह्वान गरेको छ । ...
लगानी खबर, काठमाडौं - नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरि बिक्री गर्ने भएकाे छ । ...
लगानी खबर, काठमाडौं - विभिन्न ३ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेका छन् । ...
लगानी खबर, काठमाडौं - आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १५.०५ अंकले बढेर २४७६.९३ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक २.३२ अंकले बढेर ४४७.५२ विन्दुमा पुगेको छ । ...
लगानी खबर, काठमाडौं - विभिन्न ५ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (फागुन २६ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । ...
लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले फागुन १७ गते, साेमबारबाट फागुन २३ गते, आइतबारसम्म बिक्री खुल्ला गरेकाे नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयरमा परेका बाेलपत्रहरू आज (फागुन २६ गते,बुधबार) खाेलिने भएकाे छ...
लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ । ...
लगानी खबर, काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (फागुन २६ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । ...