लगानी खबर, काठमाडौं - आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १५.०५ अंकले बढेर २४७६.९३ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक २.३२ अंकले बढेर ४४७.५२ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ३१ कम्पनीको ७८ लाख ३४ हजार ६५ सय रुपैयाँको कारोबार भएको छ ।
हिजो (मङ्गलबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ४.४७ अंकले घटेर ४४५.२१ विन्दुमा मा पुगेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।