लगानी खबर, काठमाडौं - साताको दाेश्राे कारोबार दिन आज (साेमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ११.३५ अंकले बढेर २६७६.४५ विन्दुमा पुगेको छ । ...
लगानी खबर, काठमाडौं - आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
लगानी खबर, काठमाडौं - एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
लगानी खबर, काठमाडौँ - छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ । ...
लगानी खबर, काठमाडौँ - सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने लगानीकर्ताहरूकाे लर्काे लागिरहेकाे छ । ...
लगानी खबर, काठमाडौँ - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्नका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृती पाएको छ । ...
लगानी खबर, काठमाडौं - आज (आइतबार) पनि सेयर बजारमा उमंग देखिएकाे छ । आज सेयर बजार भारी अंकले बढेको हो । ...
लगानी खबर, काठमाडौँ - आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २६६५.११ मा पुगेकाे छ । ...