Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - साताको दाेश्राे कारोबार दिन आज (साेमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ११.३५ अंकले बढेर २६७६.४५ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक २.९९ अंकले बढेर ४८०.८० विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ५२ वटा कम्पनीको १६ हजार २६ कित्ता सेयर खरिदबिक्री हुँदा ९८ लाख ७१ हजार २ सय ९७ रुपैयाँको कारोबार भएकाे छ ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २६६५.११ मा पुगेकाे थियाे । 

608f86a3ecf0f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।