लगानी खबर, काठमाडौँ - हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न १२ वटा हाइड्रोपावरहरूले आर्थिक वर्ष २०७६/७७ बाट कम्पनीका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । ...
लगानी खबर, काठमाडौँ - शेयर बजारमा आज (मंगलबार) सामान्य गिरावट देखिएकाे छ । ...
लगानी खबर, काठमाडौँ - शुभम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
लगानी खबर, काठमाडौँ - अपि पावर कम्पनी लिमिटेडले पाैष ६ गते, साेमबारबाट पुस १३ गते, साेमबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद शेयरमा परेका बाेलपत्रहरू आज (पाैष १९ गते, आइतबार) खोलिएकाे छ । ...
लगानी खबर, काठमाडौँ - पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
लगानी खबर, काठमाडौँ - घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले पाँचाै र छैठाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
लगानी खबर, काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले पाैष ६ गते, साेमबारबाट पुस १३ गते, साेमबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद शेयरमा परेका बाेलपत्रहरू भाेलि (पाैष १९ गते, आइतबार) खाेलिने भएकाे छ ।
लगानी खबर, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले केही दिन यता विभिन्न सञ्चार माध्यमहरूमा बत्ती झ्याप झ्याप गइरहेकाे वा अघोषित रूपमा लोडसेडिङ सुरू भएको कुराहरूलाई प्रस्ट्याउँदै विज्ञप्ति सार्वजनिक गरेकाे छ । ...