Like us!
Follow us!

कुनै प्रकारका लोडसेडिङ गर्नुपर्ने अवस्था छैन : विद्युत् प्राधिकरण

कुनै प्रकारका लोडसेडिङ गर्नुपर्ने अवस्था छैन : विद्युत् प्राधिकरण

लगानी खबर, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले केही दिन यता विभिन्न सञ्चार माध्यमहरूमा बत्ती झ्याप झ्याप गइरहेकाे वा अघोषित रूपमा लोडसेडिङ सुरू भएको कुराहरूलाई प्रस्ट्याउँदै विज्ञप्ति सार्वजनिक गरेकाे छ ।

प्राधिकरणले विगत ३ वर्षअघि नै नेपाल लोडसेडिङमुक्त भइसकेको बताउँदै नियमित मर्मत संभारका क्रममा केही स्थानमा विद्युत आपूर्ति कटौती गरिएता पनि फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको जानकारी दिएकाे छ ।

प्राधिकरणले सार्वजनिक गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

5fedb953e831e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।