लगानी खबर, काठमाडौं - अहिलेकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे टिएमएस सिस्टम अत्यन्तै दयनीय अवस्थामा रहेकाे र यसलाई सुधार्नु जरूरी भएकाे सेयर लगानीकर्ता कृष्ण प्रसाद तिवारीले बताएका छन् । ...
लगानी खबर, काठमाडौं - धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले आउँदो साउन १ गतेबाट आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा ल्याउने भएका छन्। ...
लगानी खबर, काठमाडौं - नेपाल स्टक एकस्चेन्ज(नेप्से) को ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा पुनः समस्या देखिएको छ । टिएमएसमा समस्या देखिएसँगै लगानीकर्ताहरुमा मारमा परेका छन् । ...
लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनलाइन ट्रेडिङ सिस्टम सम्बन्धी सरोकारवालाहरुले राखेका विभिन्न जिज्ञासाहरूलाई सम्बाेधन गर्दै एउटा सामाग्री तयार पारेकाे छ । ...
लगानी खबर, काठमाडौँ - नेपालमा अनलाइन शेयर कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या ३ लाख ७६ हजार २ सय ६१ जना पुगेको छ । ...
लगानी खबर, काठमाडौँ - स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरूको प्रतिनिधिमण्डलले बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासँग भेट गरेका छन् । ...
लगानी खबर, काठमाडौँ - आज (आइतबार) पनि शेयर बजार खुलेकाे केही बेरमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको छ । ...