Like us!
Follow us!

#NICLBSL

एनआईसी एशिया लघुवित्तको सेयर लिलामीमा, मूल्य कति छ ?

एनआईसी एशिया लघुवित्तको सेयर लिलामीमा, मूल्य कति छ ?

लगानी खबर, काठमाडाैँ - प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टकाे स्वामित्वमा रहेकाे एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर आज (जेठ १८ गते, बुधबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ ।