लगानी खबर, काठमाडौं - सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सन्राइज फर्स्ट म्युचुअल फण्डले २०७८ वैशाख मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेको छ । ...
लगानी खबर, काठमाडौं - सरकारले अल्पकालिन लगानीकर्ता र दीर्घकालिन लगानीकर्तालाई विभाजन गरी छुट्टाछुटटै पूँजीगत लाभकरको निर्धारण गरेकाे छ । ...
लगानी खबर, काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । ...
लगानी खबर, काठमाडौं - एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ४ लाखभन्दा बढी कित्ता संस्थापक सेयर आज (आइतबार) देखि लिलामीमा बिक्री खुल्ला भएको छ । ...
लगानी खबर, काठमाडौं - यस साता पनि सेयर बजार सुखद रहेको छ किनकी सेयर बजारले पुन एतिहासिक रेकर्ड बनाउन सफल भएको छ । ...
लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता विभिन्न ३ वटा कम्पनीकाे सेयर सूचीकृत भएकाे छ । ...
लगानी खबर, काठमाडौं – एनएमबि बैंक लिमिटेड लगानीकर्ताले राेज्ने बैंकमध्येकाे एक हाे । ...
लगानी खबर, काठमाडौँ - प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते, बुधबारदेखि जेठ ९ गते, आइतबारदेखि बिक्रीमा ल्याएको प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोष बाँडफाँड गरिएकाे छ । ...