लगानी खबर, काठमाडौं - आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । ...
लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । ...
लगानी खबर, काठमाडाैँ - लक्ष्मी बैंक लिमिटेडले असार २८ गते साेमबारबाट साउन ५ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ । ...
लगानी खबर, काठमाडाैँ - मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २७ गते बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । ...
लगानी खबर, काठमाडौं - आज मंगलबार प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १९.९२ अंकले घटेर ३०३०.५० विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक ४.८६ अंकले घटेर ५६६.२५ विन्दुमा पुगेको छ । ...
लगानी खबर, काठमाडौं - सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ । ...
लगानी खबर, काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले साउन ७ गते बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्र भर्ने आज (साउन ११ गते, मंगलबार) अन्तिम दिन रहेको छ । ...
लगानी खबर, काठमाडाैँ - गत आर्थिक वर्ष २०७७/७८ सेयर बजारका लागि उत्साहजनक भएकाे नेपाल स्टक एक्सचेञ्च (नेप्से) ले जनाएकाे छ । ...