Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : १९.९२ अंकले घट्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : १९.९२ अंकले घट्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - आज मंगलबार प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १९.९२ अंकले घटेर ३०३०.५०  विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक ४.८६ अंकले घटेर ५६६.२५  विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा १०५ कम्पनीको सेयर कारोबार भएको छ । 

हिजो सोमबार कारोबारको अन्त्यमा नेप्से परिसूचक ८.२४ अंकले घटेर ३०५०.४२ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक २.९३ अंकले घटेर ५७१.१० विन्दुमा मा पुगेको  थियो ।

60ff96a690f81.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।