Like us!
Follow us!

AGM

एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न, मर्जरको अन्तिम सम्झौता पारित

एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न, मर्जरको अन्तिम सम्झौता पारित

लगानी खबर, काठमाडौँ - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे तेश्राे वार्षिक साधारण सभा आज (माघ ४ गते, आइतबार) संस्थाकाे रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको छ । ...