लगानी खबर, काठमाडौं – ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सिइओ) काे जिम्मा श्याम कुमार कटुवाललाई दिइएको छ । ...
लगानी खबर, काठमाडौँ - सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज २१ गते बुधबारदेखि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । ...
लगानी खबर, काठमाडौं – स्मार्ट च्वाइस टेक्नोलोजीको नाममा रहेको नेपाल क्लियरिङ हाउस लिमिटेडकाे संस्थापक समूहकाे शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । ...
लगानी खबर, काठमाडौं – नागरिक स्टक डिलर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् । ...
लगानी खबर, काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असाेज १३ गते, मंगलबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा आवेदन दिने आज (असाेज १९ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । ...
लगानी खबर, काठमाडौं – सनराइज फर्स्ट म्युचुअल फण्डले आज (असोज १९ गते, साेमबार) बाट इकाईधनीहरुको बैंक खातामा धमाधम नगद लाभांश पठाउने भएको छ । ...
लगानी खबर, काठमाडौँ - नेपाल बैंक लिमिटेडकाे विशेष साधारण सभा आज (असोज १९ गते, साेमबार) हुँदैछ । ...
लगानी खबर, काठमाडौँ - जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) असोज ११ गते आइतबारबाट निष्कासन गरेको साधारण शेयर (आइपिओ) भाेलि (असाेज २० गते, मंगलबार) बाँडफाँड हुने भएकाे छ । ...