लगानी खबर, काठमाडौं – ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सिइओ) काे जिम्मा श्याम कुमार कटुवाललाई दिइएको छ ।
संस्थाकाे असाेज १५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले अर्काे व्यवस्था नभएसम्मका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) काे पदमा कायम मुकायम मुकरर गरी श्याम कुमार कटुवाललाई जिम्मेवारी दिइएकाे हाे ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।