Like us!
Follow us!

नागरिक स्टक डिलरको सिइओमा महेश्वरलाल श्रेष्ठ नियुक्त

नागरिक स्टक डिलरको सिइओमा महेश्वरलाल श्रेष्ठ नियुक्त

लगानी खबर, काठमाडौं – नागरिक स्टक डिलर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् । शंकरकुमार रायमाझिको संयोजकत्वमा गठित सिइओ छनोट समितिको सिफारिसमा उनी नियुक्त भएका हुन् ।

खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका श्रेष्ठ नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त पूर्व कार्यकारी निर्देशक हुन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।