Like us!
Follow us!

SHARE MARKET

आइपिओ निष्कासन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा पुग्यो महिला लघुवित्त

आइपिओ निष्कासन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा पुग्यो महिला लघुवित्त

लगानी खबर, काठमाडौं – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । ...