Like us!
Follow us!

नेप्सेमा ३० लाख कित्ता ऋणपत्र सूचिकृत

नेप्सेमा ३० लाख कित्ता ऋणपत्र सूचिकृत

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक लिमिटेडकाे ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ ।

स्टकको अनुसार ‘८.५ प्रतिशत एस.बि.एल. डिबेन्चर २०८४’ को ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

5fb6350969dd1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।