Like us!
Follow us!

HYDRO

विद्युत बक्यौता नतिर्ने २५१ ग्राहक कालोसूचीमा, ८२ करोड असुल गर्न बाँकी

विद्युत बक्यौता नतिर्ने २५१ ग्राहक कालोसूचीमा, ८२ करोड असुल गर्न बाँकी

लगानी खबर, काठमाडौँ - नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले २५१ ग्राहकको नामावली कालोसूचीमा राखेको छ । पटकपटक ताकेता गर्दासमेत बक्यौता नतिरेको भन्दै उनीहरूलाई कालोसूचीमा राखेको हो । ...