Like us!
Follow us!

BANKING

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडमा पैसा राखे यस्तो ब्याज, ऋण लिए ब्याज कति?

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडमा पैसा राखे यस्तो ब्याज, ऋण लिए ब्याज कति?

लगानीखबर, काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एक सूचना निकाल्दै आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ।  बचत खातामा बैंकले ४.२५% देखि ५.२५% ब्याज दिने सूचनामा जनाएको छ। ...